Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० साउन ३२ गते बिहिबार

सेफ्टि ट्याङ्किमा परेर हात्तिकाे मृत्यु ।

शाैचालयकाे सेफ्टि ट्याङ्किमा परेर हात्तिकाे मृत्यु भएकाे छ ।

शुक्लाफाँटा नगरपालिका वडा नम्बर-७ कालापानीमा रहेको बाताबरण मध्यवर्ती सामुदायिक बनको शौचालयको सेफ्टिट्यान्कीमा परेर जंगली हात्तीको आज(बुधवार) राति मृत्यु भएकाे छ ।

याे हात्ती प्रतेक वर्ष सबैभन्दा पहिला आउने गरेकाे र हात्तिकाे पुछ्छर समेत काटेकाे, कान समेत कम सुन्ने हात्ती रहेकाे शुक्लफाँटा वडा ८ का अध्यक्ष बहादुर सिह महरा बताउछन
हात्तिकाे मृत्यु पछि स्थानिय वनकर्मि समेतकाे उपस्थिति भएकाे छ ।


#हात्तिकाे मृत्यु

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>