Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० भदौ ०१ गते शुक्रबार

मेयरले आफ्नै स्वकिय सचिवमाथि खुकुरि प्रहार गरेपछी
फायल तस्बिर

शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बलायरले आफ्नै स्वकीय सचिव राजेश ठगुन्नालाई खुकुरी प्रहार गरेको खुलेको छ ।
मेयर बलायरका स्वकीय सचिबको काम गर्दै आएका राजेश ठगुन्नाले आफू माथि खुकुरी प्रहार भएको समाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् । यश घटनाको बारेमा कुनै पनि जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले बताएका छन् ।
मेयर बलायरका बिरूद्धमा आधा दर्शन भन्दा बढी स्टाटस लेखेका ठगुन्नाले आफ्नो टाउकोमा चोटलागेर अस्पतालमा भर्ना भएको फोटो समेत सार्वजनिक गरेका छन् ।
घटनाका सम्बन्धमा बझ्नका लागि मेयर बलायरको मोवाइल अफ रहेका कारण सम्पर्क हुन सकेन । घटना किन के कारणले भएको हो अहिलेसम्म स्वतन्त्र पुष्टि हुन सकेको छैन् ।
घटना बारेमा आफुलाइ फेसबुक मार्फत नै जानकारी प्राप्त गरेको नगरपालिकाका प्रबक्ता धिर्क सिंहले बताए । म समयमै घर आएको थिए मैले पनि तपाईं जस्तै जानकारी पाएको छु, म अब बझ्छु प्रबक्ता सिंहले भने ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>