Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
दार्चुला
२०८० भदौ ०१ गते शुक्रबार

दार्चुला शिक्षक नुहाउन गएर भए चार दिनदेखि सम्पर्क बिहिन

दार्चुलाका एक प्रधानाध्यापक सम्पर्क विहिन भएका छन्।

जिल्लाको सरस्वती आधारभूत विद्यालय लेकम—२ बिटोराका प्रधानाध्यापक अनिरुद्र भट्ट सम्पर्क विहिन भएका हुन्। लेकम गाउँपालिका—२ सुँगरखालीका ५६ वर्षीय भट्ट विगत चारदिन बेपत्ता रहेको प्रहरीले जनाएको छ।

मंगलबार मध्यान्ह १२ बजेतिर नुहाउन भनी हिँडेका भट्ट उतैबाट हराएको पारिवारिक स्रोतले बताएको छ। प्रधानाध्यापक भट्टको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>