Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७८ पुष ०८ गते बिहिबार

कंचनपुरमा बाढिग्रस्त क्षेत्रकाे पुर्ननिर्माण गर्न मंन्त्रिलाइ माअाेवादि काे ज्ञापनपत्र ।

नेकपा (माओवादी केन्द्र )कञ्चनपुरका नेताहरुले बाढीबाट क्षतिग्रस्त क्षेत्रको पूर्ननिर्माणको माग अघि सारेका छन । माओवादी केन्द्रका नेता एव सुप प्रदेश भूमि व्यवस्था सहकारी एव कृषिराज्यमन्त्री मान बहादुर सुनार, महाकाली अस्पतालका निर्वतमान अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर), माओवादी केन्द्र भीमदत्त नगरका उपाध्यक्ष पूर्णानन्द जोशी, भीनपा ९का वडाध्यक्ष भानुभक्त जोशी सहितको टीमले कञ्चनपुरको वाढिग्रस्थ क्षेत्रको पूर्ननिर्माण किसानलाई क्षतिपूर्ति, तटबन्ध निर्माण, किसानको धान खरिद नगर्ने समस्या समाधान ब्रम्हदेब–खल्लामछेट्टी क्षेत्रको सडक पूर्ननिर्माणको माग अघि सारेर संघीय मन्त्रीलाई ज्ञापन पत्र बुझाईएको छ । माओवादी केन्द्र कञ्चनपुरका नेता एव महाकाली अस्पतालका निर्वतमान अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले कञ्चनपुरका विवित समस्या समाधानका लागि भौतिक पूर्वाधारमन्त्री रेनु यादव, भूमि व्यवस्था सहकारी एव गरिबी निवारणमन्त्री शशी श्रेष्ठ, शहरी विकासमन्त्री राम कुमारी झाँकी्रसग भेटघाट गरेर ज्ञापन पत्र बुझाउनुका साथै किसानमा समस्या समाधान, वाढीले क्षतिग्रस्त क्षेत्रको पूर्ननिर्माण, अधुरा योजना सम्पन्न गर्नका लागि माग गरेको बताए । ज्ञापन पत्र बुझ्दै मन्त्रीत्रय यादव, श्रेष्ठ र झाँकी्रले कञ्चनपुरको समस्याप्रति जानकार रहेकाले समाधानका लागि सम्बन्धीत निकायबाट पहल गरिने बताएका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>