Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० भदौ ०३ गते आइतबार

कंचनपुरमा विद्यालयका शिक्षकलाई बलात्कारकाे आराेप पछि पक्राउ । भिडियाे सहित

कञ्चनपुरको भीमदत्त नगरमा एक शिक्षकले विद्यार्थीमाथि दुर्गव्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएका छन । भीमदत्त नगरपालिका १० जिमुवा स्थित सिद्धनाथ माध्यामिक विद्यालयका शिक्षक बिरेन्द्र जोशीले छात्रामाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएका हुन । आइतबार विद्यार्थीले शिक्षकमाथि कार्बाहीको माग अघि सारेर विद्यालयमा बिरोध प्रर्दशन गरेका छन । 

३१ साउनमा शिक्षक जोशीले एक छात्रा विद्यार्थीमाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले बिरोध प्रर्दशन गर्दै दोषि उपर कार्बाहीको माग अघि सारेका हुन । विद्यार्थीले शिक्षक सहित कार्यकक्षमाथि ढुङगामुढा प्रहार गरेका छन । आन्दोलनका कारण आइतबारको पठनपाठन समेत प्रभावित भएको छ । शिक्षक(गुरु) बिरुद्धमा विद्यार्थी नै आन्दोलनमा उत्रिएपछि घटना ठुलै भएको थप आशंका गरिएको छ ।

विद्यालयले छात्रामाथि दुर्व्यवहार नगरेको जनाएको छ । सिद्धनाथ माध्यामिक विद्यालयका प्रद्यानाध्यापक कृष्ण सिह बोहराले ३१ साउनमा शिक्षकको छात्रासंग कुम ठोकिएको बताए । विद्यार्थी माथिल्लो तलाबाट तल र शिक्षक तलबाट माथि आउनेक्रममा भिडभाँड हुँदा एक आपासमा कुम मात्रै ठोकिएको बताए । शिक्षक कर्मचारीले पढाउने गुरुबाट यस्तो कुदृष्टि दुर्नव्यवहार भएको दावि गरिएको छ । यद्यपी अब घटना प्रहरीको पोल्टामा पुगेको छ । 

 कञ्चनपुर प्रहरीले विद्यालयमा शिक्षक जोशी बिरुद्धमा आन्दोलन भएपछि पक्राउ गरेको छ । प्रहरी विद्यालयमै गएर शिक्षक जोशीलाई पक्राउ गरेर जिप्रका ल्याएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकास डाँगीले घटनाबारे अनुसन्धान भईरहेको बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>