Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० भदौ ०४ गते सोमबार

पत्रिकाकाे वार्षिकाेत्सवकाे अवसरमा अनाथालयमा स्टेश्नरि वितरण ।

सुदूरपश्चिम प्रदेशको एक दैनिक पत्रिकाको बार्षिकोत्सव अवसरमा अनाथालयमा स्टेशनरी समाग्री वितरण गरिएको छ । 

बैतडी र कञ्चनपुरबाट एकसाथ प्रकासित हुने जनसरोकार पोष्ट दैनिकको ११ औँ बार्षिकोत्सवको अवसरमा महेन्द्रनगरको अनाथालयमा स्टेशनरी वितरण गरिएको हो । 

सोमबार एक कार्यक्तमका विच पत्रिका प्रकासन टिमले भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको समाजकल्याण बाल अनाथालयमा बस्दै आएका बालबालिकालाई स्टेशनरी वितरण गरिएको छ ।  

जनसरोकार पोष्ट दैनिकका प्रकासक राजेन्द्र प्रशाद अवस्थीले पत्रिकाको बार्षिकोत्सव अवसर पारेर बेसाहरा बालबालिकालाई शैक्षिक समाग्री वितरण गरिएको बताए । यसका साथै उनीहरुलाई मिठाई समेत वितरण गरिएको छ । 

पत्रिकाले हरेक बर्ष बार्षिकोत्सवको अवसर पारेर समाजिक कार्य गर्दै आएको छ । यस बर्ष पनि अनाथ बालबालिकालाई पठन पाठनमा सहजताका लागि कापि, कलम वितरण गरिएको छ । दैनिकले सुदूरपश्चिम प्रदेश क्षेत्रका समाजिक, आर्थिक, साँस्कृतिक एव विवित मुद्दा उठान गर्दै आएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>