Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० भदौ ०५ गते मङ्गलबार

बैतडीमा हराएका बालक एक महिना पछाडि मृत फेला ।

बैतडीको पञ्चेश्वरका एक बालक हराएको एक महिनापछि  शव फेला परेको छ।

जिल्लाको पञ्चेश्वर गाउँपालिका –४ कनिना डाङका १४ बर्षीय रमेश भट्ट मृत फेला परेका छन्। गएको साउन ७ गतेदेखि हराएका रमेशको शव सडेको अवस्थामा सोमबार फेला परेको प्रहरीले जनाएको छ। उनी  हराएको दिन नै परिवारले खोजीका लागि प्रहरीमा निवेदन समेत दिएका थिए।

रमेशको शव खानेपानीको लाइन मर्मतका लागि पुगेका स्थानीयहरुले फेला पारेका हुन्। पञ्चेश्वर गाउँपालिका–३ मड वल्या खोलाको खानेपानी ट्यांकी नजिक भट्टको शव फेला परेको हो। उनले प्रयोग गरेका चप्पल र कपडाको आधारमा उनको शवको पहिचान भएको थियो।

रमेशलाई जंगली जनावरले आक्रमण गरेर मारेको हुन सक्ने अनुमान गरिएको छ। मृत अवस्थामा फेला परेका भट्टको परिवारले दाहासँस्कार समेत गरिसकेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>