Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० भदौ ०५ गते मङ्गलबार

क्रान्तिकारी युवाँ संगठनकाे सुदुरपश्चिम संयाेजकमा  ऐरी चयन ।

क्रान्तिकारी युवा संगठन नेपाल सुदूरपश्चिम प्रदेशको संयोजकमा दिपेन्द्र सिह ऐरी चयन भएका छन । क्रान्तिकारी कम्युनिष्ट पाटी निकट क्रान्तिकारी युवा संगठन नेपाल सुदूरपश्चिम प्रदेशको संयोजकमा ऐरी चयन भएका हुन । 

मंगलबार धनगढीमा क्रान्तिकारी युवा संगठन नेपाल सुप प्रदेशको एकता भेलाबाट ऐरीको संयोजकत्वमा २७ सदस्यीय प्रदेश कमिटि विस्तार गरिएको छ । संगठनले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्दै युवाका क्षेत्र र भ्रष्टाचार बिरुद्धमा शसक्त रुपमा विषय उठान गर्ने प्रतिबद्धता जाहेर गरेका छन । 

कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पाटीका सुप प्रदेश इन्चार्ज गुणराज लोहनी, प्रदेश संयोजक महान, सह सयोजक डायमण्ड, कार्यालय सचिव तपेन्द्र तिमिल्सिेना, संगठन इन्चार्ज लालकिरण सहितका नेताहरुले युवालाई प्रदेशमा भईरहेको बेथिति भ्रष्टाचार बिरुद्धमा शसक्त भएर जुट्न आब्हान गरेका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>