Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० भदौ ०७ गते बिहिबार

जनप्रतिनिधिले गरे फुटवल सहयाेग, खेलाडि उत्साहित ।

कृष्णपुर नगरपालिका ३ का जनप्रतिनिधिले वडाका खेलाडिलाई फुटवल उपलब्ध गराएका छन ।


वडा ३ का कार्यवाहक वडाध्यक्ष भिम राज जोशीले उज्जल भविष्य रहेका १६ बर्षमुनिका खेलाडिहरुलाई उत्प्रेरणा जगाउन वडा सदस्य फुलचन्द राना सहित वडाकाे तर्फवाट फुटवल बितरण गरिएकाे बताउदै आगामी दिन हरुमा पनि खेल विकास का विभिन्न कार्यक्रम सञ्चालन गरिने बताउनुभयाे  । कार्यबाहक अध्यक्ष जाेशीले निरन्तर प्रशिणमा खटिने राष्ट्रसेवक हेमन्त रानालाई धन्यवाद समेत दिएका छन ।

खेडाडि लाेकेन्द्र खत्री र श्याम सुनारले वडाबाट ३थान फुटवल सहयाेग पाएकाे बताउदै खेल खेल्न थप सिकाई गर्न सहयाेगि हुने बताउदै जनप्रतिनिधिलाई धन्यवाद दिएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>