Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० भदौ ०७ गते बिहिबार

शसस्त्र प्रहरिले कंचनपुरमा ४ हजार ८ सय किलाे बढि भारतिय कुखुरा बरामद गरेर नष्ट

दोधाराचाँदनी नगरपालिका–७ कञ्चभोजबाट सशस्त्र प्रहरीले अबैध बोईलर कुखुरा बरामद गरेको छ।

सीमा सुरक्षा गुल्म देबिस्थानबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रुपमा भित्र्याइएको कुखुरा बरामद गरेको हो।

बरामद गरिएको २ सय २५ केजी कुखुरालाई स्थानीयको रहोबरमा नष्ट गरिएको छ।

सशस्त्र प्रहरीले गत माघदेखी हाल अवैध रुपमा भारतबाट ल्याइएको ४ हजार ८ सय २५ केजी कुखुरा बरामद गरि नष्ट गरेको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>