Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० भदौ ०७ गते बिहिबार

भारतिय यसयसबिले नेपाली भुमिमा राखेकाे बेरियल शसस्त्रकाे पहल पछि हटायाे ।

भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले नेपाली भूमिमा गाडेकाे बेरियल  शसस्त्र प्रहरीले पहल गरेपछि हटेकाे छ । कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडामा एसएसबीले अस्थायी पोष्ट काे अगाडि बासकाे बेरियल राखेकाे थियाे।

भुडाबाट भारतीय सिमा बजार कम्बोजनगर जाने बाटोस्थित नेपाली भूमिमा एसएसबीले ब्यारेल राखेको स्थानीय हरिश पन्तले बताए। उनका अनुसार कोराना महामारीका बेला एसएसबी क्याम्प कम्बोजनगरले अस्थायी रुपमा त्यहाँ क्याम्प राखेको थियो। पन्तका अनुसार स्थानीयको बिरोधका बाबजुद एसएसबीले क्याम्प राखी नेपाली भूमि कब्जा गरेको छ।
सिमा सुरक्षा समेतकाे जिम्मेवारी रहेकाे शसस्त्र प्रहरी बलकाे ३५ नम्बर गणका यशपि प्रेम रावलले भुडा स्थित शसस्त्र बिओपिका ईन्सपेक्टर रमेश अवस्थि नेतृत्वकाे टाेलि सिमा स्थलमा गएकाे आफुले पनि भारतिय कमान्डर संग कुरा गरेकाे र बेरियल बुधबार हटाएकाे बताएका छन ।

स्थानियका अनुसार भारतिय यसयसबिले दशगजा क्षेत्रमा अस्थाइ पाेष्ट राखेकाे छ । भारतिय यसयसबिलेहरुले स्ट्रिप नक्सा अनुसार उक्त भाग भारतमा पर्ने भन्दै पाेष्ट राखेकाे दाबि गर्दै आएकाे स्थानिय बताउछन ।

स्ट्रिप नक्साले नेपाली भुमि मिचिएकाे भनेर बिवाद भएपछि सिमामा सिमा स्तम्भ राख्ने, पुन निर्माण लगायत काम गरिरहेकाे सुदर्शन धामि नेतृत्वकाे टाेलिले काम राेकेकाे थियाे । केही पिल्लरहरुमा नेपालिले नेपालमा राखेकाे भन्दै ताेडफाेड समेत गरेका थिए ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>