Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० भदौ ०८ गते शुक्रबार

भिमदत्तका तत्कालीन प्रशासकिय प्रमुख भट्ट धराैटि लिई तारेकमा छाेडिए ।

भीमदलकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट भ्रष्टाचार मुद्दामा धरौटी बुझाएर तारेखामा छुटेका छन्। विशेष अदालतले बिहीबार भट्टबाट २ लाख रुपैयाँ धरौटी लिएर तारेखमा छोडेको हो।

महाकाली नदीको रोयल्टीमा छुट दिएर राजश्व हिनामिना गरी गैरकानुनी लाभ लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत १० असारमा विशेष अदालतमा दायर गरेको मुद्दाको थुनछेक बहसपछि भट्टलाई धरौटीमा छोडिएको छ।

भट्टसमेतले महाकाली नदीको आर्थिक वर्ष २०७७/७८ को रोयल्टीमा गैरकानुनी छुट दिँदा भएको राजश्व हिनामिनावापत अख्तियारले तीन करोड ३३ लाख २२ हजार रुपैयाँ बिगो र बिगोको दोब्बर जरिवाना र कैद सजायको माग गर्दै अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>