Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० भदौ ११ गते सोमबार

महाकाली अस्पतालमा सेतिका सुपरिटेन्डेन्ट डाक्टर पाण्डेकाे सरुवा ।

 सेती प्रादेशिक अस्पतालको मेडिकल सुपरिडेन्टेन्ट डा. हेमराज पाण्डेयको सरुवा भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको ६ भदौंमा बसेको मन्त्रिपरिषद् बैठकले डा पाण्डेको सरुवा गरेको हो ।

डा पाण्डेलाई महाकाली प्रादेशिक अस्पतालको मेडिकल सुपरिडेन्टेन्टमा सरुवा गरिएको हो । डा पाण्डे ११ औं तहका चिकित्सक हुन् ।

वि.सं. २०७५ साउनमा डा. पाण्डेलाई स्वास्थ्य निर्देशनालयले मेडीकल सुपरीडेन्टेन्टको जिम्मेवारी दिएको थियो ।

महाकाली अस्पतालले डाक्टरहरुकाे अभाव झेल्दै आएकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>