Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० भदौ १२ गते मङ्गलबार

लालझाडिकाे पहिलाे अस्पताल निर्माण अन्तिम चरणमा, चाडै संचालनमा ल्याउछउ: अध्यक्ष राना

लालझाडी गाउँपालिकामा १० सैयाकाे अस्पतालकाे निर्माण अन्तिम चरणमा पुगेकाे छ ।

लालझाडि गाउँपालिकामा अहिले सम्म कुनै अस्पताल नहुदा स्वास्थ्य उपचारकाे लागि  स्थानियहरुले धनगढि, महेन्द्रनगर सम्म पुग्नुपर्ने बाध्यता रहेकाे छ । याे अस्पताल निर्माण संगै गाउँठाउँमै स्वास्थ्य सेवा पाउने आशा स्थानियले गरेका छन ।

मंगलबार पालीका अध्यक्ष  निर्मल राना, प्रमुख प्रशाासकीय अधिकृत राज बहादुर सार्की  इन्जिनियर राजेन्द्र अबस्थी र निर्माण कम्पनि प्रतिनिधिले निर्माणाधिन अस्पतालकाे नरिक्षण अवलाेकन गरेका छन । अवलाेकन पश्चात अध्यक्ष रानाले समृद्धि पाेष्ट संग कुरा गर्दै अस्पताल भवन निर्माण अन्तिम चरणमा रहेकाे, दशै सम्म निर्माण कम्पनिले भवन पालिका लाइ हस्तान्तरण गर्ने बताएको छ । मन्त्रालय संग दरबन्दि र बजेटकाे मागका लागि पत्राचार गरेका छउ चाडैं अस्पताल संचालनमा ल्याउने बताएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>