Samriddhipost
२०८१ मङि्सर १० गते सोमबार
ट्रेन्डिङ
दार्चुला
२०८० भदौ १२ गते मङ्गलबार

दार्चुला अस्पतालमा भए महत्त्वपूर्ण निर्णय, अनाथ, बेसहरा,विद्यार्थी, सहिद परिवारलाई निशुल्क सेवा प्रदान गर्ने ।

दार्चुला जिल्ला अस्पतालले महत्त्वपूर्ण निर्णयहरु गरेकाे छ ।

मंगलवार अस्पतालले अनाथ बेसाहारा बालबालिकाहरुलाई अनाथ परिचयपत्रको आधारमा यस अस्पताल बाट प्रदान हुने सेवाहरु पूर्ण निशुल्क प्रदान गर्ने निर्णय गरेकाे छ ।

यस्तै आकस्मिक रुपमा विद्यालयमा विरामी भइ अस्पतालको आकस्मिक कक्षमा
राखि उपचार गर्नुपर्ने विरामीहरुको हकमा विद्यार्थी परिचयपत्रको आधारमा टिकट र ल्याव परिक्षण सेवा निशुल्क गर्ने । जनआन्दोलन, जनयुद्ध लगायत नेपाल सरकार बाट सहिद घोषणा गरिएका एकाघर परिवार र घाईते लाई जिल्ला प्रशासनले प्रदान गरेको परिचयपत्रको आधारमा जिल्ला अस्पतालबाट प्रदान हुने फार्मेसी वाहेकका ओ.पि.डि. टिकट, स्वास्थ्य परिक्षण लगायत सेवाहरु निशुल्क गर्ने । त्रैमासिक रुपमा अस्पतालको आय व्यय विवरण सार्वजनिक गर्ने र निरोगिता प्रमाणपत्रको शुल्क रु ४००। लिईदै आईरहेकोमा भाेलि १३ गते देखि रु १०० मात्र लिने निर्णय गरेकाे अस्पताल ब्यावस्थापन समितिका अध्यक्ष दिपक जाेशीले जानकारी दिनु भएकाे छ ।

यस्ताे निर्णयले अनाथ बेसहरा, आकस्मिक रुपमा विद्यालयमा विरामि हुने, राज्यकाे लागि बलिदान गरेका सहिद परिवार लगायतकाे लागि स्वास्थ्यमा सहज हुने आशा अस्पतालले गरेकाे अध्यक्ष जाेशीले बताउनु भयाे ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>