Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
दार्चुला
२०८० भदौ १२ गते मङ्गलबार

अपिहिमालमा एक जना मृत फेला, सुर्मा जातमा हिडेकाे अनुमान ।

दार्चुलाको अपिहिमालमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको अपिहिमाल गाउँपालिका ६ रुगुरका ६८ बर्षीय महावीर महता मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । 

अपिहिमाल गाउँपालिका ३ पटेलीगाड महादेव भन्ने स्थानमा उनको शव आज फेला परेको हो । उनी सुर्मा भवानीको जात्रामा सहभागी हुन घरबाट हिँडेका प्रारम्भिक जानकारी आएको प्रहरी निरीक्षक सिंहले बताए । 

यस बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>