Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
दार्चुला
२०८० भदौ १३ गते बुधबार

दार्चुलामा महिलाले खाेलामा हाम फालेर बेपत्ता ।
फायल फाेटाे

दार्चुलामा एक महिला खोलामा हाम फालेर बेपत्ता भएकी छन् । जिल्लाको नौगाड गाउँपालिका–६ धुलिगडा खेडाकी अन्दाजी ५० वर्षीया अनुफा चुनारा नौगाड खोलामा हाम फाली बेपत्ता भएकी हुन्।

मङ्गलवार राति ११ बजेतिर चुनाराले खोलामा हाम फालेको स्थानीयले जानकारी दिए। अनुफा र उनका श्रीमान हरिलाल चुनारा भारतको हल्द्वानी बस्दै आएकोमा भदौ १० गते भेटघाटका लागि नौगाडस्थित दाइ बलदेव चुनाराको घरमा आएका थिए। बेपत्ता चुनाराको खोजीमा प्रहरी चौकी होपरिगाड र स्थानीयहरु जुटेका छन्।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>