Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० भदौ १३ गते बुधबार

स्थानिय युवककाे सडक दुर्घटनामा परी ज्यान गएपछि बेलडाँडी- दैजी जाेडने सडक खण्ड युवाहरूले गरेकाे बन्द खुलेकाे छ ।

मंगलबार दिउँसो हुलाकी सडककाे विचमा परेकाे खाल्डोमा पारेर दुर्घटना हुँदा बेलडाँडी-१ का २२ वर्षीय युवक सुनिल सार्कीको मोटरसाईकल माेटरसाईकल दुर्घटनामा मृत्यु भएपछि सम्बन्धित निकायकाे ध्याकर्षण गर्न बेलडाँडीका युवाहरूले आज विहानै देखि क्याम्प चाेकमा बन्द गरेकाे सडक खुला भएकाे हाे ।

ठेकेदार र स्थानिय सरकार विच छलफल पश्चात् माग पूरा गर्ने आश्वासन पश्चात् बन्द गरिएकाे सडक दिउसाेबाट खुलेकाे ईलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरिक्षक कृष्ण बहादर कुवँरले जानकारी दिनु भयाे ।

सम्बन्धित पक्षविचकाे वार्ता पछि बाटाेकाे समस्याकाे समाधान र मृतकलाई राहात दिने सवालमा सकारात्मक आश्वासन पाएपछि विहानै देखि बन्द गरिएकाे सडक खुला भएकाे छ, बेलडाँडी प्रहरी प्रमुख प्रहरी निरिक्षक कुवरले बताउनु भयाे । अहिले साे क्षेत्रबाट छुटने र भित्रने यातायातका साधन शुचारू भएकाे समेत उनले बताए ।

क्याम्पमा युवाहरूले सडक बन्द गरेर स्थानिय सरकार र ठेकेदार विरूद्व उत्रीएका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>