Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० भदौ १४ गते बिहिबार

शसस्त्र द्वारा कंचनपुरमा एकैदिन तीन ठाउँमा अबैध कुखुरा र सामान बरामद ।

शसस्त्र प्रहरिले कंचनपुरमा एकै दिन तीन ठाउबाट अबैध चाेरिछिपि भारत बाट ल्याएका सामान बरामद गरेकाे छ ।

बिहिवार कंचनपुरकाे पुर्नवास नगरपालिका डाेकेबजार बाट सुर्तिजन्य बस्तु र प्लाष्टिकका एकचालिस हजार दुईसउ बराबरका समान सामान पक्राउ गरेकाे छ ।
यस्तै पुर्नवास नगरपालिका- ६ न गाउबाट सिमा क्षेत्रबाट एकलाख चाैतिस हजार आठसय बाट रुपैया बराबरका लुगा कपडा बरामद गरेर त्रिनगर भन्सार कार्यालयमा बुझाएकाे छ ।

यस्तै दोधारा चाँदनी -३ जमुना घारी  सिमा इलाका बाट देविस्थान गुल्म को सशस्त्र प्रहरी बल नेपाल को टोलि द्वारा अबैध कुखुरा पक्राउ गरि नस्ट गरेको शसस्त्र प्रहरी बल शैलेश्वरि गणका प्रमुख यश पि प्रेम रावलले जानकारि दिएका छन ।

नेपाल भारत सिमा क्षेत्रबाट अबैध रुपमा कुखुरा, ब्यापारिक सामान र लागुऔषध भित्राउने क्रम चलिरहेकाे छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>