Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० भदौ १४ गते बिहिबार

शिवशिखर सहकारिका नाईके शर्मा जेल चलान ।

शिव शिखर सहकारीको संगठित ठगीका नाइके केदारनाथ शर्मा कारागार चलान भएका छन्। बुधवार जिल्ला अदालत, काठमाडौंले उनलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध संगठित सहकारी ठगीसम्बन्धी मुद्दा दायर गरेको थियो। जसमा उनी थुनामा गएको र पक्राउ परेका अन्य तीनजनालाई धरौटीमा छाड्ने आदेश भएको हो।
उनीसँगै पक्राउ परेकी कीर्तिपुर शाखाका प्रमुख रसना शाक्यसँग १० लाख तथा लेखा समितिको सदस्य रहेका रमेश खाइजू र शिवप्रसाद पौड्यालसँग सात–सात लाख धरौटी रकम माग भएको छ । उनीहरूमध्ये रसना धरौटी बुझाएर छुटेकी छिन् भने अन्य दुई जेल चलान भएका छन्। उनीहरुलाई अन्य जिल्लामा पनि मुद्दा चलाउने प्रहरी तयारी छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>