Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० भदौ १५ गते शुक्रबार

शैक्षिक सामाग्री विरतण गरि माओवादी युवा नेताले मनाए जन्मदिन

नेपाल कम्युनिष्ट पार्टी माओवाद केन्द्रका युवा नेता दिपक राज भट्टले शुक्रबार आफ्नो जन्मदिन मनाएका छन् । जन्मदिनको अवसरमा स्कुले बालबाललिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरि आफ्नो जन्मदिन मनाएका छन् ।
शुक्लाफाँटा नगरपालिकाको श्री कृष्ण माध्यमीक विद्यालय सिमलफाँटाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरिएको हो । कक्षा एक देखी कक्षा पाँच सम्म अध्ययनरत विपन्न विद्यार्थीहरुलाई कापि, पेन्सल लगायतका शैक्षिक सामाग्रीहरु वितरण गरि जन्मदिन मनाएको विद्यालयका पुर्व विद्यालय ब्यावस्थापन समिति सदस्य दान सिह कुवरले जानकारी दिनुभयो । सामाजिक क्षेत्रका विभिन्न क्रियाकलापहरुमा अग्रसर रहने युवा नेता भट्ट नेकपा माओवादी केन्द्रको शुक्लाफाँटा नगर कमिटि सचिवहुन ।
अनेरास्ववियुको जिल्ला अध्यक्ष समेत रहेका नेता दिपक भट्टले आफ्ना साना–साना खुसीहरु समाजका कमजोरी र विकासका लागि खर्च गर्ने बानीको विसकालागि आफुले हरेक बर्ष यस्ता क्रियाकलापहरु गर्दै आएको बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>