Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० भदौ १५ गते शुक्रबार

‘बडुवाल टोलमा सोर्यबत्ती र मेसवायरको पहल भईरहेको छ्’ प्रदेश सभा सदस्य राना

दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा शुदुरपश्चिम सरकारका सदस्य बेल बहादुर रानाले जंगली हात्तीको कारण सृजित स्थानियहरुमा भईरहेको समस्या जानकारी लिएका छन् । शुदुरपश्चिम सरकारका सदस्य बेल बहादुर रानाले बडुवाल टोलमा पुगेर भारतिय जंगली हात्तीले गर्दै आएको अन्नपातमा क्षतीको स्थलगत अनुगमन गरेका छन् । उनले स्थानियहरुले संग भेट गरि समस्याको निराकरणको लागी आफुले पहल गर्दै आएको बताएका छन् । प्रदेश सभा सदस्य रानाले बडुवाल टोलमा जंगली हात्तीले स्थानिय किसानहरुले लगाएको धानवाली, मकै वाली नष्ट गरि मानविय क्षती गर्दै आएको बिषयमा प्रदेश सरकारबाट १० थान सोर्यबत्ती र तारजाली (मेसवायर) माँग गरिएको जनाएका छन् । प्रदेश सरकारका प्रतिनिधी बेल बहादुर रानाको बडुवाल टोलको स्थलगत अनुगमन संगै हात्तीले दिदै आएको पिडा न्युनिकरण हुनेमा स्थानियहरुले बिश्वास ब्यक्त गरेका छन् । स्थानियहरुले प्रदेश सरकारका प्रतिनिधी राना संगको भेटमा जंगली हात्तीको कारण सृजित समस्या चाडै हल गरिदिन आग्रह गरेका छन् । बस्तीमा हात्तीले आतंक मच्चाउदै आएको बिषयमा गम्भिर रहेको बताउदै सोर्यबत्ती र तारजाली (मेसवायर) जडानको कार्य एथासक्य चाडै गर्ने कार्यको पहल हुदै आएको शुदुरपश्चिम सरकारका सदस्य बेल बहादुर रानाको सचिवालयले जनाएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>