Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० भदौ १६ गते शनिबार

बाख्राकाे पाठाे निकाल्न खाेज्दा बालिका नदिमा डुबेर मृत्यु ।

लालझाडी गाउँपालिका वडा नं. ५ महावीर खल्ला “अन्नपूर्ण टोल” का ४६ बर्षिय नारायण बहादुर चन्द कि १० बर्षिय छोरी चन्द्रा चन्दको घर नजिकै रहेको दोदा नदीमा डुबेर मृत्युु भएको छ।

स्थानीयका अनुसार शनिवारको दिन खोला किनारमा बाख्रा चराउन गएकी चन्द्रा बाख्राको पाठो नदीबाट निकाल्ने क्रममा डुबेर मृत्युु भएको हो। डुबेको ठाउमा करिव ७ फिट गहिरो रहेको प्रहरीले जनाएको छ। चन्द्रालाई पोष्टमार्टमका लागि महाकाली अस्पताल लगिएको प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>