Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
दार्चुला
२०८० भदौ १६ गते शनिबार

अपि हिमालमा जनतासंग माओवादि विशेष रुपान्तरण  अभियान ।

जनतासँङ्ग माओबादि बिशेष रुपान्तरण अभियान अपिहिमाल गाउपालिकामा समेत शुभारम्भ भएको छ।

नेकपा ( माओबादी केन्द्र) सुप बाट तोकिएका कमान्ड मा प्रदेश कमिटि सदस्यहरु दिपक जोशी र भत्त सिहँ ठेकरे बोहरा सहित  जिल्ला संयोजक पदम राज पन्त को बिशेष उपस्थितिमा पालिका कमिटिको बिस्तारित बैठक का बिच तीन महिने अभियान उद्घाटन गरिएको हो।

अभियानमा पहिलो चरणमा गाउँ टोल कमिटी भेला, सदस्यता नवीकरण, सहिद परिवार भेटघाट तथा सम्मान, जनताका गुनासा सुन्न घरदैलो अभियान गरिनेछ।
अभियानको विभिन्न चरणमा राजनैतिक , सांगठनिक काम को योजना र जिल्ला समन्वय समिती र पालिकाका पदाधिकारी एवं सदस्यहरुको कार्यबिन्यास गरिएको छ।

बैठकको अध्यक्षता अपिहिमाल गाउकमिटि अध्यक्ष कलक सिह बोहराले गर्नु भएको थियो। बैठकमा नेकपा माओबादी केन्द्र का जिल्ला संयोजक पदम राज पन्त, पार्टीका प्रदेश कमिटी सदस्य दिपक जोशी, गाउपालिका अध्यक्ष भत्त सिंह ठेकरे बोहरा, जीवन लोथ्याल, वडा अध्यक्षहरु धन सिंह धामी, रबिन्द्र बोहरा, राजेन्द्र धामी लगायतले सम्बोधन गर्नु भएको थियो। अभियानको बैठकले वडाका कार्यक्रम को तयारी र अभियान टोलि निर्माण गर्दै सम्पन्न भएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>