Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० भदौ १६ गते शनिबार

सुदुरपश्चिम पेशागत महासंघ भट्ट नेततृत्वमा यस्ताे बन्याे टिम ।

पेशागत महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कञ्चनपुरका शिक्षक अगुवा नेता दामोदर भट्ट र महासचिवमा पनि कञ्चनपुरकै बैंकर कमल बहादुर चन्द चयन भएका छन । शनिबार महेन्द्रनगरमा सम्पन्न भएको नेकपा एमाले निकट पेशागत महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा शिक्षक भट्ट र महासचिवमा र्बंैकका म्यानेजर चन्द निर्बिरोध चयन भएका हुन । 

उपाध्यक्ष बद्री प्रशाद भट्टराई, महिला उपाध्यक्ष राधिका पन्त, सचिव श्याम खडका, महिला सचिव प्रतिभा भण्डारी, कोषाध्यक्ष बिन्दु चन्द, सदस्यहरुमा शुशिला सिह चन्द, महेश्वरी विष्ट, चन्द्रकाला चन्द, शेरसिह धामी, गोबिन्दराज जोशी, तारा प्रशाद भट्ट, गगन चन्द, भीम बहादुर खडका रहेका छन । पेशागत महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा चयन भएका दामोदर भट्टले पेशागतकर्मीको हकहितका साथै अधिकारका लागि पैरवी गर्ने जनाएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>