Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
दाेधारा चादनी
२०८० भदौ १९ गते मङ्गलबार

राष्ट्रिय जेष्ठ नागरिक समाज नेपालको दोधारा चाँदनीमा दोस्रो अधिबेशन

दोधारा चाँदनीमा राष्ट्रिय जेष्ठ नागरिक समाज नेपालको दोस्रो अधिबेशन सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयमा आईतवार राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल दोधारा चाँदनीको दोस्रो अधिबेशन सम्पन्न भएको हो । राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल दोधारा चाँदनीका अध्यक्ष कृष्ण बिहारी पन्तको सभाध्यक्षमा संचालन भएको अधिबेशनका प्रमुख अतिथी दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु रहेका थिए । यस्तै कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका उमपेयर गंगा देबी जोशी, राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल कञ्चनपुर जिल्ला सदस्य मोहन प्रसाद भट्ट, राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल केन्द्रिय कमिटि बरिष्ठ उपाध्यक्ष गोबिन्द सिंह बिष्ट, जिल्ला अध्यक्ष धन बहादुर खडायत, दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, महिला तथा बालबालिका शाखाका शाखा प्रमुख डम्मरा पन्त लगाएतको उपस्थिती रहेको थियो । राष्ट्रिय जेष्ठ नागरिक समाज नेपालको दोस्रो अधिबेशन उद्धघाटन सत्र पश्चात बन्द सत्रमा पुन : कृष्ण बिहारी पन्तको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन गरिएको राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल दोधारा चाँदनीले जनाएको छ् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>