Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० भदौ २० गते बुधबार

दोधारा चाँदनीका उपमेयर जोशीले दिए फुटवल खेलाडीलाई पोशाक

दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख गंगा देबी जोशीले फुटवल खेलाडीलाई पोशाक हस्तान्तरण गरेका छन् । दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख गंगा देबी जोशीले फुटवल खेलाडीहरुलाई १४ थान पोशाक हस्तान्तरण गरेका हुन् ।

कञ्चनपुरको बेल्डाँडीमा अलिष्टार युवा क्लवको आयोजनामा संचालन हुने खुला नकआउट फुटवल प्रतियोगितामा दोधारा चाँदनी नगरपालिकाका खेलाडी सहभागी हुन गईरहेको हुदा उनिहरुको खेल पोशाक उपलब्ध गराईएको दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख गंगा देबी जोशीले बताएका छन् ।

पोशाक हस्तान्तरण गर्दै नगरउपप्रमुख जोशीले थोरै सहयोग भएपनि खेलमा हौसला बढाउने बताउदै नगर क्षेत्रको खेल क्षेत्रको विकासका लागी आफ्नो पहल जारी रहने बताएका छन् । आफ्नो सानो सहयोगले युवा खेलाडी भाईहरुको खेल भावना र मनोवल बढ्नेमा आफु विश्वस्त रहेको दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख गंगा देबी जोशीले बताएका छन् । खेल खेल्नको लागी पोशाका पाए संगै स्थानिय युवा खेलाडीहरु खुशी भएका हुन् । फुटवल खेलाडीहरुलाई पोशाक हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख गंगा देबी जोशी, प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र तथा खेलाडीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>