Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० भदौ २० गते बुधबार

मुद्दा किनारा नलाग्दा सम्म एमाले पार्टिले गर्याे रानालाई निलम्बित ।

लालझाडि गाउपालिका वडा ३ का अमर सिंह रानालाइ बलत्कार गरेकाे अभियाेग लागेपछि पार्टिले रानालाइ निलम्बन गरेकाे हाे ।

नेकपा (एमाले)लालझाडी गाउ कमिटिले मंगलबार एक बिज्ञप्ति निकाल्दै अमर सिंह रानाको नाममा सरकारवादी हुने फौजदारी मुद्धा दर्ता भएको विषयलाई लिएर उक्त व्यक्ति नेकपा (एमाले) को प्रदेश कमिटी सदस्य रहेको भनि विभिन्न अनलाइन मिडियाहरुमा प्रकासित समाचार प्रति हाम्रो ध्यानाकर्षण भएको छ।
निज अमर सिंह राना हाम्रो गौरवमय पार्टी नेकपा (एमाले) को कुनै पदिय जिम्मेवारीमा नरहेको र पार्टी सदस्य मात्र रहेको स्पष्ट मुद्दा दर्ता हुने बित्तिकै कसैलाई अपराधि मान्न नसकिए पनि मुद्धाको छानबिन स्वतन्त्रता पुर्वक गर्न सहजहोस भन्ने हेतुले मुद्धाको किनारा नलागुन्जेल सम्म पार्टी सदस्यताबाट निलम्बन गर्ने निर्णय गरिएको जानकारी गराउदै पार्टि हरेक अपराधिक घटनाको स्वतन्त्रता पूर्वक छानबिन होस्, दोशी नउम्कियोस र निर्दोश नफसोस भन्ने कुरामा स्पष्ट रहेको जानकारीसमेत गराउछ उल्लेख गरेकाे छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>