Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० भदौ २१ गते बिहिबार

सुदुरपश्चिमका आर्थिक सचिवकाे सुरुवा आए सुन काण्डका बेला बिदा बसेका पाेखरेल ।

 सुदूरपश्चिम प्रदेश सरकारको अर्थमन्त्रालयका सचिवको सरुवा भएको छ।

प्रदेशको आर्थिक मामिला मन्त्रालयका सचिव नारायणप्रसाद रेग्मीको सरुवा भएको हो । उनलाई संघीय मामिला मन्त्रालय सरुवा गरिएको जनाइएको छ।

यस्तै उनको ठाउँमा ६० किलो सुन बरामद भएका बेला बिदामा रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेललाई पठाइएको छ।

अब सुदूरपश्चिमको आर्थिक मामिला मन्त्रालयको सचिवको जिम्मेवारी उनले सम्हाल्ने छन्। यसअघि उनलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको थियो।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>