Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० भदौ २२ गते शुक्रबार

छैठौं बेल्डाँडी खुला फुटबल प्रतियोगिता: पहिलो चरणका खेल सप्पन्न , आज देखि क्वाटारफाइनलका खेल सुरु

कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा आयोजना गरेको छैठौं संस्करण बेल्डाँडी खुला नक आउट फुटबल प्रतियोगिता २०८० को  पहिलो चरणका खेल सम्पन्न भएका छन् ।


बेल्डाँडिमा सञ्चालन भैरहेको बेल्डाँडी खुला फुटबल प्रतियोगिता २०८० को पहिलो चरणका खेलमा सम्पन्न संगै आज देखि क्वाटर फाइनलका खेल सुचारु हुने अल स्टार युवा क्लबका अध्यक्ष लोक बहादुर बलायरले बताउनु भयो।

बलायरका अनुसार, आज प्रतियोगिताको पाचौं क्वाटर फाइनलका खेल सुरु हुने र क्वाटर फाइनलको पहिलो खेल वाई बि स्टार र दोधारा चाँदनी नगरपालिका बिच दिउँसो १ बजे , दोस्रो क्वाटार फाइनल खेल झिलमिला युवा समाज "बि" र जय लक्ष्मी युवा क्लब बिच दिउँसो ३ बजे प्रतिस्पर्धात्मक खेल छन।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>