Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० भदौ २३ गते शनिबार

महेन्द्रनगर जेसिजको सप्ताहव्यापी कार्यक्रम सम्पन्न

जेसिज वर्ष २०२३ को सप्ताह कार्यक्रम आज (शनिवार) समापन भएको छ । भदै १७ गते देखि सुरु भएको सप्ताह कार्यक्रमको आज समापन गरिएको हो ।
महेन्द्रनगर जेसिजले सप्ताहको पहिलो दिन सिद्धनाथ मन्दिरमा सरसफाई गरेको थियो । सप्ताहको दोस्रो दिन बैजनाथ धाम बृद्धसेवा केन्द्र (वृद्धाश्रम) मा खाद्यान्न वितरण गरेको अध्यक्ष दिपेश जोशीले बताए ।
त्यस्तै तेस्रो दिन महेन्द्रनगर जेसिजले महाकाली बाल अञ्चल अनाथालयका अनाथ बालबालिकाहरुलाई रात्रिभोज गराएको थियो । चौथों दिन लक्ष्मी माद्यमिक विद्यालय बागफाँटा स्कुलमा वृक्षारोपण गरिएको उनले बताए ।
जेसिज सप्ताहको पाचाँै दिन महेन्द्रनगरका महिला प्रहरीहरुलाई तिजको दर खुवाउँने कार्यक्रम सम्पन्न भएको थियो । त्यस्तै छैठैं दिन जेसिज मावि राजिपुरलाई खेलकुद सामग्री वितरण गरिएको थियो ।
सातौं दिन अर्थात आज जेसिज वर्ष २०२३ को सप्ताहको अन्तिम दिन रक्तदान कार्यक्रम आयोजना गर्दै समापन गएिको अध्यक्ष जोशीले बताए । जेसिजको उत्सव एवं सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष जेसिजले सप्ताहव्यापी कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>