Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
दार्चुला
२०८० भदौ २३ गते शनिबार

महाकाली १ मा माओवादी अभियानमा जाेडिन काग्रेस,एमाले पार्टि छाेड्दै दर्जन बढि माओवादी प्रवेश ।

माओवादी केन्द्रले संचालन गरेकाे विशेष रुपान्तरण अभियान गाउँघरमा पुगेसंगै अरु पार्टि त्याग्दै माओवादी केन्द्रमा नेता कार्यकर्ता जाेडिन थालेका छन ।

दार्चुला जिल्लाकाे महाकाली नगरपालिका वडा १ मा शनिवार विशेष रुपान्तरण अभियानमा जाेडिदै काग्रेसका कुन्दनराम लुहार, मदन सिह कुँवर, जयप्रकाश कुँवर, हरिश कार्कि, दानसिह कुँवर, प्रकाश कुँवर, रुप सिह कुँवर दान बहादुर बम, शिवराज कुँवर, मनाेज कुँवर र ऐमाले बाट वडा अध्यक्ष दाबि गर्ने नेताहरु प्रविण सिह कुँवर समेत अंकित सिह कार्कि, कमल लुहार, कबिन्द्र लुहार माओवादि केन्द्रमा प्रवेश गरेकाे महाकाली नगरपालिका कार्यबहाक अध्यक्ष हरिश भट्टले बताएका छन ।

वडाकाे अध्यक्षता राजेन्द्र महर रहेका छन भने पार्टि केन्द्रिय सदस्य तथा दार्चुला ईन्चार्ज नरेन्द्र बहादुर कुवँर बिजयसुन्दर आफै गाउँ बस्तिमा पुगेर रुपान्तरण अभियानकाे नेतृत्व गरिरहेका छन ।


#माओवादि विशेष रुपान्तरण अभियान

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>