कञ्चनपुरमा लागुऔषधसहित एक सब इन्जिनियर पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका–१० सडकघाटबाट बेलौरी-३ का २५ वर्षीय हरिश रेग्मी शनिवार बिहान पक्राउ परेका हुन् ।
उनलाई सुप्रप्र ०३००१ प ०४५६ नम्बरको मोटरसाइकलसहित ९ दशमलव ४२ ग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला पारी पक्राउ गरिएको कञ्चनपुर प्रहरीले बताएको छ ।
रेग्मी सडक डिभिजन कार्यालयका अछामका सब इन्जिनियर हुन् । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया