सुदुरपश्चिमका पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग अवरुद्ध भएको छ।
शनिवार रातिबाट परेको अविरल वर्षाले पहिरो जाँदा भिमदत्त राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ। आइतबार साँझ राजमार्ग अन्तर्गत डडेल्धुराको आलिताल गाउँपालिका–१ मेलखर्क नजिकै पहिरो गएपछि सडक अवरुद्ध भएको हो।
पहिरोले राजमार्ग अवरुद्ध भएपछि बाटो खोल्न प्रहरी टोली त्यसतर्फ गएको छ। सडक अवरुद्ध भएपछि दर्जनौँ सवारीसाधन रोकिँदा यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन्।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया