Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
दार्चुला
२०८० भदौ २५ गते सोमबार

महाकालीमा माओवादी अभियान सफल रुपमा अगाडि बढ्दै ।

माओवादी केन्द्रले संचालन गरेकाे विशेष रुपान्तरण अभियान गाउँघरमा पुगेसंगै माओवादी अभियान सफल रुपमा अगाडि बढ्न थालेकाे छ ।

दार्चुला जिल्लाकाे महाकाली नगरपालिका वडा ५मा साेमबार कार्यक्रम हरुका बिच एमाले काग्रेस त्याग्दै शेर बहादुर बिस्ट र वीर राम समेत ४ जना अभियानमा जाेडिएकाे महाकाली नगरपालिका कार्यबहाक अध्यक्ष हरिश भट्टले बताएका छन । उनले भने हामी रुपान्तरण हुने प्रण सहित गाउबस्तिमा जान थालेपछि अभियान सफल रुपमा अगाडि बढ्दै छ ।

यसै हप्ताकाे शनवार समेत माओवादि अभियानमा २ दर्जन नेताहरु विभिन्न पार्टि त्याग्दै जाेडिएका थिए ।

पार्टि केन्द्रिय सदस्य तथा दार्चुला ईन्चार्ज नरेन्द्र बहादुर कुवँर बिजयसुन्दर आफै गाउँ बस्तिमा पुगेर रुपान्तरण अभियानकाे नेतृत्व गरिरहेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>