महाकाली नदिकाे पारिपट्टिकाे नेपाली भुभाग दाेधारा चाँदनी नगरपालिका स्थित महाकाली नदिकाे बाढिले तटबन्ध बगाएकाे छ ।
शनिवार देखि अबिरल रुपमा महाकालि तटिय क्षेत्रमा वर्षा भएपछि साेमबार बिहान दाेधारा चाँदनी नगरपालिका १० कुतियाकबर महाकाली नदि किनाराकाे जमिन कटान गरेकाे छ ।
महाकाली नदिले जमिन संगै शसस्त्र प्रहरी बल नेपाल, स्थानिय , वडा र नगरपालिका लगायतकाे सहयाेगमा निर्माण गरिएकाे अस्थाई तटबन्धकाे २ वटा भाग बताएकाे वडा १० का अध्यक्ष चन्द्र बहादुर सिहले बताएका छन ।
समृद्धि पाेष्ट संग कुरा गर्दै सिहले भने महाकालीमा अहिले कुनै किसिमले काम गर्न सकिने अवस्था नभएपछि नजिका रुख काटेर रुख, पात स्याउलाले महाकालिकाे धार राेक्ने प्रयासमा लागेका छउ ।
महाकालीमा पानी बढ्दा र घट्दा किनाराकाे जमिन काटिने गरेकाे छ । उक्त क्षेत्रमा स्थाई तटबन्ध नभएका कारण महाकालि जुनसुकै बेला घर सम्म पुग्ने र घर सहित महाकालीमा पुग्ने त्रासका स्थानिय रहेका छन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया