Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० भदौ २५ गते सोमबार

दाेधारा चाँदनीमा महाकालीले बगायाे तटबन्ध, स्थानिय त्रसित ।

महाकाली नदिकाे पारिपट्टिकाे नेपाली भुभाग दाेधारा चाँदनी नगरपालिका स्थित महाकाली नदिकाे बाढिले तटबन्ध बगाएकाे छ ।

शनिवार देखि अबिरल रुपमा महाकालि तटिय क्षेत्रमा वर्षा भएपछि साेमबार बिहान दाेधारा चाँदनी नगरपालिका १० कुतियाकबर महाकाली नदि किनाराकाे जमिन कटान गरेकाे छ ।

महाकाली नदिले जमिन संगै शसस्त्र प्रहरी बल नेपाल, स्थानिय , वडा र नगरपालिका लगायतकाे सहयाेगमा निर्माण गरिएकाे अस्थाई तटबन्धकाे २ वटा भाग बताएकाे वडा १० का अध्यक्ष चन्द्र बहादुर सिहले बताएका छन ।

समृद्धि पाेष्ट संग कुरा गर्दै सिहले भने महाकालीमा अहिले कुनै किसिमले काम गर्न सकिने अवस्था नभएपछि नजिका रुख काटेर रुख, पात स्याउलाले महाकालिकाे धार राेक्ने प्रयासमा लागेका छउ ।

महाकालीमा पानी बढ्दा र घट्दा किनाराकाे जमिन काटिने गरेकाे छ । उक्त क्षेत्रमा स्थाई तटबन्ध नभएका कारण महाकालि जुनसुकै बेला घर सम्म पुग्ने र घर सहित महाकालीमा पुग्ने त्रासका स्थानिय रहेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>