Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
दार्चुला
२०८० भदौ २६ गते मङ्गलबार

निर्धक्क दलित परिचय स्विकार गर्ने परिस्थिति जनयुद्धले सिर्जना गर्यो : ओड

दार्चुला जिल्ला शैल्यशिखर नगरपालिका -९ माओवादी विशेष रुपान्तरण अभियान मंगलबार नायलकाे दलित बस्तिमा पुगेकाे छ ।

अभियानका क्रममा दलित बस्तिका दाैलत ओडले भने तत्कालिन बिद्रोहि माओवादीले एउटा वैचारिक संश्लेषण गर्‍यो- दलितले आफू दलित भएकोमा अपमानित र अपहेलित महसुस गर्ने होइन, बरु, दक्षिण एसियाकै ऐतिहासिक श्रमिक–सर्वहारा वर्ग भएकामा गर्व गर्नुपर्छ र सो माओवादीको वैचारिकताले दलित समुदायको आफ्नो गर्विलो इतिहासप्रति शिर ठाडो पार्न सहयोग गर्‍यो, निर्धक्क दलित परिचयलाई स्वीकार गर्ने परिस्थिति जनयुद्धले सिर्जना गरिदियो र अहिलेको परिस्थितिमा त्यहीँ जनयुद्धलाई अपराधिकरण गर्ने, दलितले प्राप्त हक अधिकार निमोठ्ने जुन दुस्साहस गरिदै छ, त्यसका विरुद्ध दलित समुदाय फेरि एकपटक जाग्नुपर्छ भने ।

यसरी ३ महिने रुपान्तरण अभियानका क्रममा दलित बस्तीमै पुगेर जनता शीत भलाकुसारी गरिएको जनस्तर बाट स्वागत भएकाे अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष एवं स्ववियु सभापति नवीन बिष्टले समृद्धि पाेष्टलाइ बताए ।

अभियानको अध्यक्षता माओवादी केन्द्र वडा कमिटी अध्यक्ष मदन सिंह धामीले गर्नु भएको थियाे भने अभियानमा माओवादी केन्द्रका नेता नर बहादुर साउद, नगर कमिटी अध्यक्ष कर्ण बहादुर भण्डारी, लक्ष्मण बिष्ट, अखिल क्रान्तिकारी दार्चुला जिल्लाका अध्यक्ष नवीन बिष्ट, वाईसियल का शैल्यशिखर ईन्चार्ज चुडामणी साउद लगायतको सहभागीता रहेको थियो।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>