Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० भदौ २७ गते बुधबार

महाकालीमा सरुवा भएका डाक्टर पाण्डेय महेन्द्रनगर नआउदा महेन्द्रनगर वासि निशास

सेती अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेयकाे सरुवा भएकाे लामाे समय सम्म सरुवा भएकाे ठाउँमा पुगेनन । प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयले भदौ ६ मा डाक्टर पाण्डेयकाे महाकाली अस्पताल महेन्द्रनगरमा सरुवा गरिएको छ।

धनगढीका बासिन्दा र धनगढिमा क्लिनिक रहेका डाक्टर पाण्डेय सरुवाको निर्णय भएको दोस्रो दिन अर्थात् भदौ ७ गतेबाट विदा बसेका डाक्टर काममा फर्किएका छैनन्।

प्रदेश सरकारले नियम बमाेजिम सरुवा गरेका डाक्टरले महाकाली अस्पतालमा सेवा दिनुकाे सट्टा बिदा बसेर महाकालीमा आउन आलटाल गरेर बसेका छन ।

महाकाली अस्पतालमा बालराेग बिशेषज्ञ डाक्टर समेत नभएका समयमा अनुभवि बरिष्ट डाक्टर बाट सेवा पाउने आशा जागेका महेन्द्रनगर वासि डाक्टरकाे आलटाल पछि निराश रहेकाे महेन्द्रनगरका पत्रकार भास्कर केसि  बताउछन । पत्रकार केसि भन्दछन अनुभवि डाक्टरकाे महाकाली अस्पतालमा सरुवा भएकाे सुनेपछि यहाँका स्थानियमा राम्राे सेवा घर आगनमा पाईने आशा थियाे तर डाक्टर त आलटाल गरेर आएनन भन्ने सुनियाे यस्ले महेन्द्रनगर वासि निराश भएका छन ।

डाक्टर हेमराज पाण्डेको सरुवाको विषयमा सामाजिक विकास मन्त्री झपटबहादुर साउँदसँग जिज्ञासा राख्दा उनले डाक्टर पाण्डेको सरुवा नियम संगत रहेको बताए। सरकारले समय पुगेको कर्मचारीलाई आवश्यकताका आधारमा एक कार्यालयबाट अर्को कार्यालय सरुवा गर्न सक्ने भएकाले डाक्टर पाण्डेको सरुवा महाकाली अस्पतालमा भएको मन्त्री साउँदले बताए।

‘डाक्टर पाण्डेको सरुवा नियमित प्रक्रिया अन्तर्गत भएको हो,’ उनले भने, ‘हामीले सेती मात्रै होइन महाकाली, टीकापुर र जिल्ला अस्पतालमा पनि सेवा विस्तार गर्नुपर्ने हुन्छ। महाकालीमा बालरोगको उपचार राम्रो होस् भनेर डाक्टर पाण्डेयलाई त्यहाँ पठाइएको हो।’

डाक्टर पाण्डेय संग यश बिषयमा कुरा गर्न सम्पर्क स्थापित हुन सकेन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>