Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० भदौ २७ गते बुधबार

वन हेरालु आक्रमण गर्ने दाेसिमाथि पत्ता लगाई कार्वाहि गर्न र उपचार सहयाेग गर्न सियफसिसिकाे माग ।

वन हेरालुमाथि तस्कर समुहले आक्रमण गरि घाईते बनाएकाे बिषयमा सामुदायिक वन समन्वय समिति कंचनपुरले मंगलवार एक बिज्ञप्ति जारि गर्दै दाेषि पत्ता लगाई कार्वाहि गर्न र उपचारमा सहयाेग गर्न सरकारलाई माग गरेकाे छ ।

कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका वडा- १ र २ दिपेन्द्र सामुदायीक वन उपभोक्ता समुहका वनहेरालु नन्दसिंह भण्डारी माथी वन पैदावार चोरी तस्करी गर्ने समुहवाट भएको आक्रमणमा घाईते हुनु भएको छ।

यस दुखद घटनामा घाईते हुनु भएका नन्द सिंह भण्डारको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । सामुदायीक वनमा हुने यस्ताखाले चोरी तस्करी गर्ने र वन संरक्षणमा अहोरात्र खट्ने माथी हुने आक्रमणको घोर भत्सना गर्दै दोषी लाई तुरुन्त पक्राउ गरी कडा भन्दा कडा कारवाहि गर्न सरकार लाई हार्दिक अनुरोध गर्दै नन्द सिंह भण्डारीको उपचारमा आवश्यक सहयोग गर्न सरकारलाई हार्दीक अनुरोध गर्दछौ, निवर्तमान माननीय, बरिष्ट संरक्षणकर्मि, सियफसिसि अध्यक्ष महेश दत्त जाेशी द्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>