Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
दार्चुला
२०८० भदौ २७ गते बुधबार

मेयर चैसिरकाे एक्सन पछि भारतिय प्रशासनले दार्चुलामा आएर माफि माग्याे ।

भारतिय पक्षले मुख सामुन्ने माफि मागेपछि काम सुचारु गर्न दिने मेयरकाे प्रतिबद्धता ।

भारतिय पक्षले नेपालका नेताहरुलाई भारत बाट नेपाल जान पास दिएर पनि राेकेकाे बिषयमा दार्चुला स्थित महाकाली नगरपालिका का मेयर नरसिह चैसिरले नेपाल भारत महाकाली नदिमा बन्दै गरेकाे काम स्थगित बन्द गराएका लगाएका थिए ।

भारतिय पक्षले भारतकाे धारचुलामा बैठक बस्न बाेलाउदा मेयर चैसिरले नेपालि भुमिमा मात्र बैठक बस्ने भारत नजाने अडान पछि भारतिय पक्ष दार्चुला जिल्ला प्रशासनमा आएर बैठक बसेकाे छ ।
 
मेयर चैसिरले भारतिय पक्षले अपमान गरेकाे बिषय अगाडि सारेपछि भारतले गल्ति भएकाे स्विकार गर्दै समयमा फाेन सम्पर्क हुन नसक्दा यस्ताे हुन गएकाे आगामि दिनमा यस्ताे हुन नदिने र नेपाल भारत ओहर दाेहर गर्नेमाथि पनि ब्यावहार सुधार गर्ने बताएपछि पुलकाे काम सुचारु गर्न दिने बताएका छन ।

मिटिङ्गमा भारत धारचूलाका एस डिएम दिनेश शासनी,सुरक्षा  प्रमुख सहित  दार्चुला जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारि, मेयर र सुरक्षा निकाय सहित बैठकमा सहभागिता थियाे ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>