Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
दाेधारा चादनी
२०८० भदौ २८ गते बिहिबार

सामाजिक सदभाव र भातृत्वको लागी दोधारा चाँदनीमा रामलिला नाट्य श्रंखला संचालन हुने

दोधारा चाँदनी नगरपालिकामा भगवान श्रीरामको चरित्रमा आधारित आदर्श रामलिला नाट्य श्रंखला संचालन हुने भएको छ् । दोधारा चाँदलनी नगरपालिका– ७ बाबाथानमा यस वर्ष पनि भगवान श्रीरामको चरित्रमा आधारित आदर्श रामलिला नाट्य श्रंखला संचालन हुने भएको आदर्श रामलिला समितिका सदस्य मिन्टी बिष्टले बताएका छन् । लक्ष्मी माध्यमिक बिद्यालयको प्रांगणमा आदर्श रामलिला समितिले यस वर्ष रामलिला नाट्य श्रंखला संचालन गर्न छलफल गरिएको छ् । हिजो बसेको एक बैठकले बिगतका दिनहरुमा बाबाथान बजारको लक्ष्मी माध्यमिक बिद्यालयको पांग्रणमा संचालन हुदै आएको भगवान रामको चरित्रमा आधारित आदर्श रामलिला नाट्य श्रंखला यस वर्ष पनि संचालन गर्ने छलफल गरेको हो । भगवान रामको चरित्रमा आधारित नाट्य श्रंखलाले सामाजिक सदभाव र भातृत्व कायम राख्नेमा बिश्वास समेत गरिएको छ् । बर्तमान युवाहरुमा बढदै गइरहेको विकृति र भगवान रामले गरेका त्याग सिक्नु पर्ने र सिकाउने उद्देश्यले रामलिला नाट्य श्रंखला संचालन गर्न लागिएको बताईएको छ् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>