Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० भदौ २८ गते बिहिबार

तीन दिनमा तस्करका तीन समूह शसस्त्रकाे फन्दामा ।

कंचनपुरमा तस्कर समुहकाे माेटरसाईकल समेत अबैध सामान शसस्त्र प्रहरिले पक्राउ गरेकाे छ ।

लालझाडी गाउँपालिका १  बिनवारी ईलाकामा शसस्त्र प्रहरी निरिक्षक जगन्नाथ जाेशी  नेतृत्वकाे टाेलिले मंगलबार राति  भारतबाट अवैध रूपमा भन्सार छलि नेपाल भित्रयाई वेवारिसे अवस्थामा रहेको से १प ३६३३ नम्बरकाे माेटरसाइकल र अबैध बिडि, सुर्ति बरामद गरि भन्सार बुझाउने प्रक्रियामा रहेको शसस्त्र प्रहरिका यश पि प्रमे रावलले जानकारी दिएका छन ।

यस्तै शसस्त्र प्रहरिले त्रिभुवनबस्तिकाे डाेके बजार नजिक सिमाबाट त्रिचालीस हजार बराबरकाे लुगाकपडा र दाेधारा चाँदनी नगरपालीका बाट मंगलबार अबैध भारतिय बाेईलर कुखुरा र बिषादियुक्त तरकारि बरामद गरेकाे थियाे । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>