Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० भदौ २८ गते बिहिबार

भाैसि चाेरि निकासिमा शसस्त्रकाे एक्सन

शसस्त्र प्रहरिले भारतिय भैसि तस्कर समुहमाथि एक्सन चलाएकाे छ । दाेधारा चाँदनि नगरपालिका वार्ड न. १ जिरो पोइन्ट सिमा इलाका बाट नेपाल बाट भारत तिर लगिराखेको अवास्थामा भाैसि बरामद गरेकाे हाे ।

शसस्त्र प्रहरि बि ओ पि बैल्बन्द बाट खटिएको सशस्त्र प्रहरी बरिस्ठ नायव निरीक्षक राम अहिर को ११ जना को टोलि ले ९ वटा भैसि अन्दाजी तिन लाख पन्ध्र हजार बराबरका भैसि पक्राउ गरी गडडचौकि भन्सार मा बुझायको छ ।

भारतिय तस्कर समुहले नेपाल बाट भैंसी संकलन गरि भारत तर्फ निकासि गरिरहेका छन । भारत बाट महङ्गाे भैंसी ल्याई नेपालमा बेच्ने गरेका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>