Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०८० भदौ २८ गते बिहिबार

माओवादि रुपान्तरण अभियान घरआगनमा पुग्दा काग्रेस एमाले त्याग्दै माओवादि प्रवेश गर्दै ।

माओवादी रुपान्तरण अभियान घर आगनमा पुग्दा काग्रेस छाडि माओवादिमा प्रवेश ।

घर घरमा माओवादी जन जनमा माओवादी अभियान घर घरमा पुग्न थालेपछि काग्रेश त्याग्दै माओवादी प्रवेश हुन थालेका छन ।

कृष्णपुर नगरपालिका वडा -२ मा बिहिवार अभियान पुग्दा नेपाली कांग्रेसका क्रियाशिल सदस्य दान ब ऐडी र अर्जुन ब.सिंह काग्रेस  परित्याग गरि नेकपा(माओवादी केन्द्र)प्रवेश गरेकाे माओवादि केन्द्र बाट कृष्णपुर २ का निर्वाचित वडा अध्यक्ष अर्जुन साउदले बताउनुभयाे ।

काग्रेस परित्याग गरि माओवादि केन्द्र प्रवेश गरेपछि प्रदेश सभा सदस्य ओमबिक्रम भाट सरल लगायत नेताहरुले टीका अबिर लगाई स्वागत गरेका छन ।

माओवादिले भाद्र १६ गतेबाट तीन महिने विशेष रुपान्तरण अभियान संचालन गरेकाे अभियानकाे कृममा धेराैजसाे अरुपार्टिका स्थानिय नेताहरु माओवादि प्रवेश गरिरहेका छन । दार्चुला जिल्ला महाकाली नगरपालिका का विभिन्न वडाहरुमा २ दर्जन जति नेता कार्यकर्ता माओवादि प्रवेश गरेकाे महाकाली नगरपालिका माओवादिका कार्यबहाक अध्यक्ष हरिश भट्टले बताएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>