Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ पुष १० गते शनिबार

काेभिड खाेप प्रभावकारिता बारे स्वास्थ्य स्यं सेबिकालाई अभिमुखिकरण

 जिल्ला स्थित रहेका कृष्णपुर नगरपालिका वडा नं ४ र ५ र पुनर्वास नगरपालिका वडा नं ५ र ६ मा ३७ जना स्वास्थ्य स्वयंसेविकाहरूलाई कोभिड – १९ बारेमा जानकारी तथा यसका विरूद्व लगाईने विभिन्न खाेपहरूकाे बारेमा र यसकाे प्रभावकारिता सम्बन्धित अभिमुखिकरण गरिएको छ।स्वास्थ्य स्वयंमसेविका मार्फत समुदायमा खाेपकाे बारेमा जानकारि तथा सकारात्मक सन्देश फैलाउनु मुख्य उद्देश्यले अभिमुखिकरणको आयोजना गरिएको हो। कृष्णपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रतन सिह विष्ट र स्वास्थ चाैकि प्रमुख वंशि भट्ट ले र पुनर्वास नगरपालिकामा नगरपालिका स्वास्थ शाखा प्रमुख राम सिह धामीले सहजिकरण गरनु भएकाे थियाे । उक्त अभिमुखिकरण एमसिएपिको आर्थिक सहयोग र एलडब्ल्युआरको साझेदारी तथा निड्स नेपालकाे सहकार्यमा संचालित रिकवर परियाेजना अन्तगत छलफल गरिएको हो ।

कोभिड १९ बाट प्रभावित समुदायको लागि स्थानीय सरकार संग समन्वय गरि स्वास्थ्य संस्था हरूको माध्यमबाट गैरसरकारी संस्था निड्सको साझेदारीमा कोभिड १९ जस्ता महामारी रोकथाम र पहिचान , व्यवस्थापन र उपचार का लागि अावस्यक सामाग्री तथा उपचार मा सहयोग उपलब्ध गराउने साथै कोभिडका कारण विस्थापित भएका अाप्रवासी हरूलाई सहयोग र सहायता प्रदान गर्ने परियोजनाको मुख्य उदेश्य रहेको परियोजना कार्यक्रम संयोजक विनोद सिंह कडाराले बताएका छन् ।

परियोजनाको मुख्य उद्देश्य कोरोनाको नयाँ भेरियन्टको जोखिम कम गर्न स्वास्थ्य संस्थाको क्षमता विकास गर्ने, आवश्यक स्रोत साधनहरु को सहयोग गर्नुका साथै रोजगारी गुमाएर घर फर्किएका लाई आयस्तर बृद्धि गर्न सहयोग गर्ने छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>