Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० भदौ २९ गते शुक्रबार

कंचनपुरमा नयाँ डिएफओ लाई सिफसिसिकाे स्वागत, सहकार्य गरेर काम गर्ने डियफओ ।

सामुदायिक वन समन्वय समिति (सीएफसीसी) वाणीले डिभिजन वन कार्यालय कञ्चनपुरका नयाँ डिभिजन वन अधिकृत (डीएफओ) भीमप्रसाद कंडेललाई स्वागत गरेको छ ।

शुक्रबार निवर्तमान माननीय, वरिष्ठ संरक्षणकर्मि, सीएफसीसीका अध्यक्ष महेशदत्त जोशीकाे अध्यक्षतामा भएको स्वागत कार्यक्रममा सिफसिसि पदाधिकारी, सामुदायिक वनका अध्यक्ष र सचिवहरूको उपस्थिति थियो ।

जिल्लामा नयाँ डिएफओ कडेलले सबै स्टेकहाेल्डरहरु संग सहकार्य गरेर काम गर्ने, यश बर्ष काठदाउरा संकलनमा सहजरूपमा काम हुने ब्यवस्थापन गर्ने,
याे जिल्ला ले प्राप्त गरेको यश बर्षकाेबनकाे बजेट फ्रिज हुन नदिने, अतिक्रम नियन्त्रण गर्ने बिषय प्राथमिकतामा राखेर काम गर्ने बताएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>