Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
मसुरिया
२०८० भदौ ३० गते शनिबार

अखिल नेपाल महिला संघ (समाजवादी )को गौरीगंगा नगर कमिटी सम्मेलन सम्पन्न , ३१ सदस्य समिति गठन

प्रेम जाेशी

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टी निकट अखिल नेपाल महिला संघ (समाजवादी )को गौरीगंगा नगर कमिटी सम्मेलन शुक्रवार मसुरियामा सम्पन्न भएको छ।  संघका केन्द्रीय सदस्य गिता सोडारीको प्रमुख आथित्यमा भएको  सम्मेलन बाट  गिता वि क को नेतृत्वमा ३१ सदस्य समिति गठन गरिएको  जिल्ला अध्यक्ष लक्ष्मी चौधरीले बताउनुभयो ।

अखिल नेपाल महिला संघ (समाजवादी )  महिला हरुको महान चाड हरितालिका तिज तथा चौधरी समुदायको आइतवारी पर्वको शुभकामना आदानप्रदा कार्यक्रम सहित दर खाने कार्यक्रम पनि गरेको अध्यक्ष चौधरीले बताए ।

नयाँ नेतृत्व लाई बधाई दिदै केन्द्रीय सदस्य सोडारीले अब संघ संगै पार्टी निर्माणमा महिला हरु एक जुट भएर अघि बढ्न र महिला माथि हुने अन्या अत्याचार , घरेलु हिंसा बिरुद्ध हाम्रो पार्टी र संघ एक जुट भएर लाग्ने बताए ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>