Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
अछाम
२०८० भदौ ३० गते शनिबार

१२ बढी देशका नागरिक रामाराेशनमा, दुई हजारकाे टाेली आउदै

नरेन्द्र रावल

अछामकाे प्रमुख पर्यटकिय क्षेत्र रामाराेशनमा एकै दिन विभिन्न १२ बढी देशका नागरिक घुम्न आएका छन ।
सुन्दर पर्यटिकय क्षेत्र रामाराेश हेर्न र अवलोकन गर्न विभिन्न देसका नागरिक रामाराेशन क्षेत्र आएका हुन ।
यसरी यक दुई दिनमै ठुलाे संस्यामा बिदेशी नागरिक आउन थालेपछि स्थानीय अचम्मित बनेका छन ।
ठुलो संख्यामा सरकारको ईज्जत् बिना आयका  ३९ जना बिदेशी नागरिकलाई ताल प्रबेशमा राेक लगायकाे र अन्य २२ जनालाई अछामका सिमा क्षेत्र बेलखेत र चाैखुट्टे मा राेकेकाे अछामका डिएसपी संन्ताेष पाठकले बताउनु भयाे ।
हाल रामाराेशन आउने बिदेशी नागरिकमा ईन्डियान, अमेरिकी, क्यानडा, पाेल्यान्ड, इटाली, रसियन, सुइडेन, इजरायल, फ्रान्स,स्पेन, जर्मन र थाइल्यान्ड लगायतका देशका नागरिक रहेको र बाँकी अनुसन्धान भैरहेको उहाँको भनाइ रहेको छ ।
रामाराेशन क्षेत्रमा आन्तरिक तथा बाहीय पर्यटक आउनु स्वभाबिक हाे तर सरकाकाे ईज्जत् नहुदा राेक लगाइएको र स्थानीय सरकारलाई  समेत कुनै जनकारी नभएको रामाराेशन गाँउपालीका उपाध्यक्ष सृजना बुढाले बताउनु भयो ।
आफुहरु रामराेशन घुम्न र अवलोकन गर्न आएकाे बताउदै आफुहरुकाे संख्या दुईहजार बढी रहेकाे हुदा अन्य आउदै गरेको एक जना बिदेशी नागरिकले बताए



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>