Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
दार्चुला
२०८० भदौ ३१ गते आइतबार

रुपान्तरण अभियानमा माओवादि खटिए सार्वजनिक निर्माणमा, नाैगाडमा एक दिनमै बन्याे सय मिटर बाटाे

माओवादि रुपान्तरण अभियानमा गएपछि सार्वजनिक काममा खटिएका छन ।
नौगाड गाउँपालिका नेकपा (माओवादी केन्द्र) वडा -६ का कमाण्ड ईन्चार्ज वैकल्पिक केन्द्रीय सदस्य भुवन चन्द्र विक सान को कमाण्डमा नौगाड ५ भुरभुरे देखि नौगाड ६ पारिबगड सम्म १०० मिटर पैदल बाटो मर्मत, निर्माण गरिएको छ।

शनिवार वडा- ६ का माओवादी संग आवद्ध नेता कार्यकर्ता हरुले उक्त बाटो मर्मत,निर्माण गरेका हुन् ।


माओवादी केन्द्र नौगाड गाउँकमिटी सचिव राजेन्द्र सिंह बोहराले भने अब पार्टिले नै रुपान्तरण अभियान ल्याएपछि बिग्रिएका नेता कार्यकर्ता पनि सुधार हुने जनताकाे आशा भराेसाकाे केन्द्र बन्ने बताए ।

यस्तै दार्चुलाकै महाकाली नगरपालिकामा बाटाे बनाउने काम गरेका छन । रुपान्तरणका लागि जनतासंगै बसेर घरखेतमै संगै काम गरेर छलफल समेत गरिरहेकाे महाकाली नगरपालिका कार्यबहाक अध्यक्ष हरिश भट्टले बताए ।

रुपान्तरण अभियान सुरुभएपछि शहरका नेता कार्यकर्ता समेत जिम्मेवारी लिएर जनताका घर आगनमा पुगिरहेका छन ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>