Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
२०८० भदौ ३१ गते आइतबार

सुपवि प्राध्यापक संघमा भयाे चुनाव, यस्ताे छ कार्यसमिति ।

सुदुरपश्चिम विश्वविद्यालय प्राध्यापक संघको दोस्रो अधिवेशन आज सम्पन्न भएकाे छ ।
विश्वविद्यालय केन्दिय क्याम्पस महेन्द्रनगरमा शनिवार र आज आईतबार चलेकाे अधिवेशन बाट कार्यसमिति चयन भएकाे छ ।

याे भन्दा पहिला फागुनमा दाेस्राे अधिबेशन सुरु गरेपछि बिचमै स्थगित भएकाे थियाे । सहमतिका लागि प्रयास गरेपछि अन्तिममा आज १३ जनाकाे उमेदवारि सहित एकल संक्रमणिय पद्दतिमा  चुनाव भई ५३ मत खसेकाे बताईएकाे छ ।

अधिवेशनले डा. राजेन्द्रवीर चन्दकाे नेतृत्वमा केन्द्रिय कार्य समिति चयन भएको छ ।

यस्तै उपसभापति : महेन्द्र बहादुर चन्दमहासचिव : मान बहादुर चन्द, सचीव : ईश्वर हमाल कोषाध्यक्ष : गिरिराज कडायत
सदस्यहारु:
धाना धामी
इशा जोशी
दान बहादुर मडै
धन सिंह बिष्ट
केशव बहादुर थापा
राजेन्द्र प्रसाद जोशी चयन भएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>